डा. केसीलार्इ वार्ताको आमन्त्रण

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले सरकार संवादमार्फत समस्या समाधानका लागि तयार रहेको भन्दै चिकित्सा शिक्षा सुधारबारे तर्कपूर्ण बहसमा आउन पनि डा. केसीलाई अनुरोध गरे। ‘म डा. केसीलाई भन्न चाहन्छु- स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्न सकिन्छ ? तर्कपूर्ण बहस गरौं’, प्रधानमन्त्रीले ओलीले … Continue reading डा. केसीलार्इ वार्ताको आमन्त्रण